ne_tq/1ch/19/12.md

548 B

योआबले आफ्नो भाइलाई के भने?

तिनीहरूले चाहिएको खण्डमा एक-अर्कालाई उद्धार गर्नुपर्ने र तिनीहरू साहसिलो हुनुपर्ने किनभने परमप्रभुको दृष्‍टिमा जे असल छ उहाँले त्‍यही गर्नुहुनेछ भनी योआबले आफ्नो भाइलाई भने ।