ne_tq/1ch/19/11.md

625 B

अम्मोनी र अरामीहरूको युद्ध पङ्क्ति देखेपछि योआबले कसरी लडाइँको निम्ति मोर्चा बाँधे?

योआबले आरामीसँग लडाइँ गर्नका लागि इस्राएलका केही असल इस्राएली फौजलाई लिए र आफ्ना भाइलाई बाँकी रहेका फौजलाई लिएर अम्मोनीहरूसँग लडाइँ गर्न आदेश दिए ।