ne_tq/1ch/19/07.md

492 B

अम्मोनीहरूले किन रथहरू र सारथीहरू ज्यालामा लिए?

युद्धको तयारी गर्नको लागि तिनीहरूले रथहरू र सारथीहरू ज्यालामा लिए किनभने तिनीहरूले आफूहरूलाई दाऊदको दृष्‍टिमा दुर्गन्धित भएको देखे ।