ne_tq/1ch/19/04.md

405 B

हानूनले दाऊदका सेवकहरूलाई के गरे जसले गर्दा तिनीहरू ज्यादै लज्जित भए?

तिनले तिनीहरूका कपाल खौरिदिए र काँधदेखि कम्मरसम्‍म तिनीहरूका आधा लुगा काटिदिए ।