ne_tq/1ch/19/03.md

664 B

जसै दाऊदका सेवकहरू अम्मोनीहरूका देशमा प्रवेश गरे, के त्यहाँका अगुवाहरू दाऊदले हानूनलाई सहानुभूति दिन खोजिरहेका भनी विश्‍वास गरे?

अगुवाहरूले दाऊदले तिनीहरूका देशलाई पराजित गर्नको निम्ति जाँच गर्न तिनका सेवकहरू तिनीहरूका देशको आइरहेका भनेर सोचे ।