ne_tq/1ch/18/17.md

457 B

राजा दाऊदले सारा इस्राएलभरि राज्य गर्दा र आफ्ना सबै मानिसहरूको न्‍याय र धार्मकता कायम गर्दा तिनका मुख्‍य अधिकारीहरू को थिए?

दाऊदका छोराहरू राजाका मुख्‍य अधिकारीहरू थिए ।