ne_tq/1ch/18/11.md

454 B

हददेजेरले हमातका राजा तोऊबाट ल्याएका सुन, चाँदी र काँसाका सरसामान र सबै जातिहरूबाट लिएका सुन र चाँदीलाई राजा दाऊदले के गरे?

दाऊदले यी भाँडाहरू परमप्रभुको निम्ति अलग गरे ।