ne_tq/1ch/18/04.md

451 B

हददेजरबाट आफूले कब्जा गरेका सबै घोडाका नशा काटिदिएपछि बाँकी रहेका सयवटा रथका घोडाहरूलाई दाऊदले के गरे?

तिनले सयवटा रथहरूका लागि आवश्यक पर्ने घोडाहरू मात्र बचाएर राखे ।