ne_tq/1ch/17/27.md

452 B

आफ्नो दास दाऊदको घरानाको लागि के गर्ने प्रतिज्ञा परमप्रभुले गर्नुभयो?

परमप्रभुले आफ्ना दास दाऊदको घरानालाई आशिष दिनुहुने र सदाको लागि आशिषित हुने प्रतिज्ञा गर्नुभयो ।