ne_tq/1ch/17/21.md

560 B

परमप्रभुले दाऊदका मानिसहरूलाई मिश्रबाट छुटाएर आफ्ना मानिसहरू बनाउनको कारण के हो भनी दाऊद भन्छन्?

परमप्रभुले आफ्नो महान्‌ र भयानक कार्यहरूद्वारा आफ्‍नो नाउँको निम्ति उहाँले तिनीहरूलाई मिश्रबाट छुटाउनुभयो ।