ne_tq/1ch/17/17.md

479 B

परमप्रभुले दाऊदलाई भविष्यका पुस्ताहरूको बारेमा देखाउनुभएको कारण परमप्रभुले तिनको लागि के गरिदिनुभयो भनी दाऊदले भने?

परमप्रभुले तिनलाई विशेष आदर गर्नुभएको थियो भनी दाऊदले भने ।