ne_tq/1ch/17/14.md

394 B

दाऊदको सन्तानको सिंहासन कहिलेसम्मको लागि स्‍थापित हुने कुरा परमप्रभुले बताउनुभयो?

दाऊदको सन्तानको सिंहासन सदासर्वदाको निम्‍ति स्‍थापित हुनेछ ।