ne_tq/1ch/17/09.md

567 B

परमप्रभुले इस्राएलीहरूलाई बस्‍नको निम्‍ति र फेरि कष्‍टमा नपर्नको निम्‍ति ठाउँ दिनुभएपछि कसले तिनीहरूलाई अब उप्रान्त थिचोमिचो गर्नेछैनन्?

दुष्‍ट मानिसहरूले पहिले गरेझैं फेरि तिनीहरूलाई थिचोमिचो गर्नेछैनन् ।