ne_tq/1ch/17/08.md

405 B

दाऊदको नामको लागि परमप्रभुले के गर्ने कुरा बताउनुभयो?

दाऊदको नाउँलाई पृथ्वीमा भएका महान् व्‍यक्तिहरूझैं प्रसिद्ध तुल्‍याउने कुरा उहाँले बताउनुभयो ।