ne_tq/1ch/17/07.md

486 B

परमप्रभुले दाऊदलाई खर्कमा भेडाहरू पछिपछि हिंड्‍नबाट किन बोलाउनुभयो?

उहाँले दाऊदलाई खर्कमा भेडाहरू पछिपछि हिंड्‍नबाट बोलाउनुभयो ताकि तिनी परमप्रभुका मानिस इस्राएलको राजा होऊन् ।