ne_tq/1ch/17/01.md

559 B

परमप्रभुको करारको सन्दूक कहाँ रहिरहेको थियो भनी राजा दाऊदलाई के ले चिन्तित बनायो?

परमप्रभुको करारको सन्‍दूकचाहिं पालमुनि राखिएको थियो जब कि दाऊद देवदारुको घरमा बसिरहेका थिए र यो कुराले तिनलाई चिन्तित बनायो ।