ne_tq/1ch/16/43.md

398 B

सन्दूकलाई आफ्नो स्थानमा राखेको उत्सव मनाएपछि मानिसहरू र दाऊद कहाँ फर्किए?

मानिसहरू आ-आफ्‍नो घर फर्के, र दाऊदचाहिं आफ्‍नो परिवारलाई आशीर्वाद दिन गए ।