ne_tq/1ch/16/35.md

631 B

परमप्रभुले आफ्ना मानिसहरूलाई किन एकसाथ भेला गर्नुपर्छ र अरू जातिहरूबाट छुटाउनुपर्छ?

परमप्रभुले तिनीहरूलाई एकसाथ भेला गर्नुपर्छ र छुटाउनुपर्छ ताकि तिनीहरूले उहाँको पवित्र नामलाई धन्यवाद दिन सकून् र उहाँको प्रशंसामा महिमा दिन सकून् ।