ne_tq/1ch/16/26.md

590 B

उहाँ को हुनुहुन्छ जसले स्वर्ग सृष्टि गर्नुभयो, जसको उच्च प्रशंसा हुनुपर्छ, र सारा देवताहरूभन्‍दा बढी उहाँकै भय राखिनुपर्छ?

स्वर्ग सृष्टि गर्नुहुने, उच्च प्रशंसाको योग्य र सारा देवताहरूभन्दा भययोग्य परमप्रभु हुनुहुन्छ ।