ne_tq/1ch/16/19.md

468 B

इस्राएलीहरू संख्यामा थोरै भएको बेला र तिनीहरू एउटा राज्यबाट अर्कोमा जाँदैगर्दा परमप्रभुले इस्राएलको रक्षा कसरी गर्नुभयो?

उहाँले कसैलाई तिनीहरूमाथि अत्याचार गर्न दिनुभएन ।