ne_tq/1ch/16/18.md

413 B

परमप्रभुले आफ्ना मानिसहरूलाई तिनीहरूका उत्तराधिकारको अंशको रूपमा के दिने प्रतिज्ञा गर्नुभयो?

परमप्रभुले तिनीहरूलाई कनान देश दिने प्रतिज्ञा गर्नुभयो ।