ne_tq/1ch/16/16.md

625 B

परमप्रभुले अब्राहामसँग के स्थापित गर्नुभयो जुन इस्राएलीहरूले आफ्नो हृदयमा सदासर्वदा स्‍मरण गर्नुपर्नेथियो?

उहाँले अब्राहामसँग एउटा करार बाँध्नुभयो र इस्राएलीहरूले परमप्रभुको करार आफ्नो हृदयमा सदासर्वदा स्‍मरण गर्नुपर्नेथियो ।