ne_tq/1ch/16/13.md

563 B

परमप्रभुका चुनिएका इस्राएलका सन्तानहरूले परमप्रभु तिनीहरूका परमेश्‍वरको बारेमा के स्मरण गर्नुपर्नेछ?

उहाँले गर्नुभएका अचम्मका कामहरू, उहाँका आश्‍चर्यकर्म र उहाँले सुनाउनुभएका फैसलाहरू स्मरण गर्नुपर्नेछ ।