ne_tq/1ch/16/04.md

542 B

सन्दूकअघि सेवा गर्दा लेवीहरूलाई के गर्न नियुक्त गरियो?

परमप्रभुको सन्दूकअघि सेवा गर्दा लेवीहरूले परमप्रभु इस्राएलका परमेश्‍वरको उत्‍सव मनाउन, धन्‍यवाद चढाउन र प्रशंसा गर्न तिनीहरूलाई नियुक्त गरियो ।