ne_tq/1ch/16/02.md

379 B

परमप्रभुको नाममा मानिसहरूलाई आशीर्वाद दिइसकेपछि दाऊदले हरेक इस्राएलीहरूलाई के दिए?

दाऊदले एउटा रोटी , एक टुक्रा मासु र किसमिसको केक खान दिए ।