ne_tq/1ch/15/15.md

379 B

लेवीहरूले काँधमा डन्डाहरूसँगै सन्दूक बोक्ने नियमहरू मोशाले कसबाट पाए?

परमप्रभुको सन्दूक बोक्ने नियमहरू परमप्रभुको वचनद्वारा दिइएको थियो ।