ne_tq/1ch/15/14.md

434 B

लेवीहरू र पूजाहारीहरूले किन आफूलाई शुद्ध पारे?

परमप्रभु इस्राएलका परमेश्‍वरको सन्दूकलाई तिनीहरूले ल्‍याउन सकून् भनेर पुजारीहरू र लेवीहरूले आफैलाई पवित्र गरे ।