ne_tq/1ch/15/12.md

518 B

दाऊदले तयार गरेको ठाउँमा परमप्रभुको सन्दूक ल्याउन लेवीका परिवारहरू र तिनका कुटुम्बहरूका अगुवाहरूले के गर्नुपर्ने थियो?

परमप्रभुको सन्दूक ल्याउनको निम्ति तिनीहरूले आफूलाई अलग गर्नुपर्थ्यो ।