ne_tq/1ch/14/15.md

419 B

दाऊदले फौजसहित पलिश्तीहरूमाथि आक्रमण गर्नुभन्दा पहिले तिनले के सुन्‍नुपर्‍थ्यो?

दाऊदले रूखका टुप्पाहरूमा हावा लाग्दा आउने परेडको आवाज सुन्‍नुपर्‍थ्यो ।