ne_tq/1ch/14/14.md

597 B

पलिश्तीहरूले फेरि पनि उक्‍त बेंसीमा आक्रमण गर्दा तिनीहरूलाई कहाँबाट आक्रमण गर्नू भनी परमेश्‍वरले दाऊदलाई भन्‍नुभयो?

परमेश्‍वरले दाऊदलाई उनीहरूको पछिल्‍तिर घेरा लगाउन र रूखहरू भएका ठाउँबाट उनीहरूकहाँ जानलाई भन्‍नुभयो ।