ne_tq/1ch/14/10.md

572 B

आफूले पलिश्तीहरूलाई आक्रमण गर्नुपर्छ कि भनी दाऊदले सोध्दा परमप्रभुले के जवाफ दिनुभयो?

परमप्रभुले तिनीहरूलाई आक्रमण गर्नू भनी दाऊदलाई भन्‍नुभयो किनभने उहाँले उनीहरूलाई निश्‍चय नै दाऊदका हातमा सुम्पनुहुनेथियो ।