ne_tq/1ch/13/11.md

245 B

दाऊद परमप्रभुसित किन रिसाए?

परमप्रभुले उज्‍जाहलाई गर्नु भएको प्रहारको कारणले दाऊद रिसाए ।