ne_tq/1ch/12/39.md

578 B

दाऊद इस्राएलका राजा नियुक्त भएको उत्सव मनाउन इस्राएलका योद्धाहरूले तीन दिनको लागि पुग्‍ने प्रशस्त खानपानहरू कहाँबाट पाए?

इस्राएलका योद्धाहरूका आफन्तहरूले तिनीहरूका निम्‍ति खानपानको बन्‍दोबस्‍त गरेर पठाएका थिए ।