ne_tq/1ch/12/38.md

328 B

इस्राएलका सबै योद्धाहरू किन हेब्रोनमा आए?

तिनीहरू दाऊदलाई सारा इस्राएलमाथि राजा बनाउने दृढ़ सङ्कल्‍प गरेर हेब्रोनमा आए ।