ne_tq/1ch/12/23.md

508 B

हेब्रोनमा युद्धको लागि हतियारले सुसज्जित सेनाहरू किन दाऊद कहाँ आए?

दाऊदलाई शाऊलको राज्यमाथि अधिकार जमाउनलाई सहयोग गर्न तिनीहरू दाऊदकहाँ हेब्रोनमा आए जुन परमप्रभुले भन्‍नुभए बमोजिम थियो ।