ne_tq/1ch/12/21.md

449 B

मनश्शेका मानिसहरू जो पछि दाऊदका सेनाहरू भए उनीहरूले दाऊदलाई कसरी सहायता गरे?

मनश्शेका मानिसहरू योद्धाहरू थिए जसले लूटपीट गर्नेहरूका विरुद्धमा लडाइँ गरेर सहायता गरे ।