ne_tq/1ch/12/19.md

522 B

जब शाऊलको विरुद्ध लडाइँ गर्न दाऊद पलिश्तीहरूकहाँ आएका थिए तब किन पलिश्तीहरूले दाऊदलाई फर्काइदिए?

दाऊद शाऊलको तर्फबाट युद्ध गर्नेछन् र पलिश्तीहरू जोखिममा परी ज्यान गुमाउनेछन् भनी तिनीहरू डराए ।