ne_tq/1ch/12/18.md

559 B

दाऊदको चेतावनीप्रति अमासेको के प्रतिक्रिया थियो?

दाऊदलाई अमासेको जवाफ उनीहरू सबै दाऊदको पक्षमा रहेको र दाऊदलाई सहायता गर्ने जोसुकैमा शान्ति होस् भनी चाहे किनकी परमेश्‍वरले दाऊदलाई सहायता गरिरहनुभएको थियो ।