ne_tq/1ch/12/16.md

901 B

जब बेन्यामीन र यहूदाका केही मानिसहरू दाऊदकहाँ किल्लामा आए तब उनले तिनीहरूका मानिसहरूलाई के चेतावनी दिए?

दाऊदले तिनीहरूलाई शान्तिपूर्ण रूपले आएका हुन् भने तिनीहरू सामेल हुन सक्छन् तर धोकाबाजी गरेर उनका शत्रुहरूका हातमा उनलाई सुम्‍पिदिन तिनीहरू आएका थिए भने उनले परमेश्‍वरसँग तिनीहरूलाई हप्काउन भने किनकी उनले कुनै खराबी गरेका थिएनन् ।