ne_tq/1ki/20/22.md

4 lines
568 B
Markdown
Raw Normal View History

2020-10-26 17:53:55 +00:00
# इस्राएलका राजालाई अगमवक्ताले के सन्‍देश ल्‍याए?
2021-01-05 17:12:45 +00:00
अरामका राजा फेरि इस्राएलका विरूद्ध फर्किआउनेछन्, त्‍यसैले इस्राएलले आफैलाई बलियो बनाउनपर्छ र के गर्ने भनी योजना बनाउनपर्छ भनी अगमवक्ताले इस्राएलका राजालाई भने ।