# इस्राएलका राजालाई अगमवक्ताले के सन्‍देश ल्‍याए? अरामका राजा फेरि इस्राएलका विरूद्ध फर्किआउनेछन्, त्‍यसैले इस्राएलले आफैलाई बलियो बनाउनपर्छ र के गर्ने भनी योजना बनाउनपर्छ भनी अगमवक्ताले इस्राएलका राजालाई भने ।