ne_tq/phm/01/09.md

8 lines
616 B
Markdown
Raw Permalink Normal View History

2021-08-25 17:26:26 +00:00
# पावलले यो पत्र लेख्दा उनी कहाँ छन् ?
पावलले यो पत्र लेख्दा उनी झ्यालखानामा छन् । [१:१, ९, १३]
# पावलले फिलोमोनलाई कुनै कुराको निम्ति आज्ञा गर्नुको सट्टा किन बिन्ती गरिरहेका छन् ?
पावलले फिलेमोनलाई प्रेमको खातिर बिन्ती गरिरहेका छन् । [१:९]