# पावलले यो पत्र लेख्दा उनी कहाँ छन् ? पावलले यो पत्र लेख्दा उनी झ्यालखानामा छन् । [१:१, ९, १३] # पावलले फिलोमोनलाई कुनै कुराको निम्ति आज्ञा गर्नुको सट्टा किन बिन्ती गरिरहेका छन् ? पावलले फिलेमोनलाई प्रेमको खातिर बिन्ती गरिरहेका छन् । [१:९]