ne_tq/isa/61/01.md

12 lines
1.1 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-26 17:53:55 +00:00
# परमप्रभु परमेश्‍वरका आत्मा किन तिनीमाथि हुनुहुन्छ?
परमप्रभुले तिनलाई अभिषेक गर्नुभएको हुनाले आत्मा तिनीमाथि हुनुहुन्छ ।
# परमप्रभुले तिनलाई के गर्न अभिषेक गर्नुभएको छ?
नम्रहरूलाई सुसमाचार घोषणा गर्न परमप्रभुले तिनलाई अभिषेक गर्नुभएको छ ।
# परमप्रभुले तिनलाई के तीनवटा कुराहरू गर्न पठाउनुभयो?
तोडिएका हृदय भएकाहरूलाई निको पार्न, कैदीहरूलाई छुटकाराको घोषणा गर्न र बन्धनमा परेकाहरूलाई कैदबाट छुटकारा दिन परमप्रभुले तिनलाई पठाउनुभएको छ ।