ne_tq/gal/05/24.md

4 lines
402 B
Markdown
Raw Permalink Normal View History

2021-08-25 17:26:26 +00:00
# ख्रीष्‍ट येशूमा हुनेहरूले शरीर र त्यसका लालसाहरूलाई के गरेका छन् ?
ख्रीष्‍ट येशूमा हुनेहरूले शरीर र त्यसका लालसाहरूलाई क्रुसमा टाँगिदिएका छन् । [५:२४]