# ख्रीष्‍ट येशूमा हुनेहरूले शरीर र त्यसका लालसाहरूलाई के गरेका छन् ? ख्रीष्‍ट येशूमा हुनेहरूले शरीर र त्यसका लालसाहरूलाई क्रुसमा टाँगिदिएका छन् । [५:२४]