ne_tq/3jn/01/01.md

8 lines
558 B
Markdown
Raw Permalink Normal View History

2021-08-25 17:26:26 +00:00
# यस पत्रमा लेखक यूहन्‍नाले आफूलाई के नामले परिचित गराएका छन् ?
यूहन्‍नाले आफूलाई एल्डरको रूपमा परिचित गराएका छन् । [१:१]
# पत्र पाउने गायससँग यूहन्‍नाको कस्तो सम्बन्ध छ ?
यूहन्‍ना गायसलाई साँचो प्रेम गर्छन् । [१:१]