# यस पत्रमा लेखक यूहन्‍नाले आफूलाई के नामले परिचित गराएका छन् ? यूहन्‍नाले आफूलाई एल्डरको रूपमा परिचित गराएका छन् । [१:१] # पत्र पाउने गायससँग यूहन्‍नाको कस्तो सम्बन्ध छ ? यूहन्‍ना गायसलाई साँचो प्रेम गर्छन् । [१:१]