ne_tq/2co/07/03.md

4 lines
652 B
Markdown
Raw Permalink Normal View History

2021-08-25 17:26:26 +00:00
# कोरिन्‍थीका सन्‍तहरूका निम्‍ति पावलसँग कस्तो उत्साहका वचनहरू थिए ?
पावलले भने, कि कोरिन्थका सन्‍तहरू तिनी र तिनका सहकर्मीहरूका हृदयमा सँगै मर्न र सँगै जिउनको निम्‍ति थिए । पावलले तिनीहरूमा गर्व भएको र तिनीहरूमा ठुलो भरोसा भएको कुरा बताए । [७:३-४]