# कोरिन्‍थीका सन्‍तहरूका निम्‍ति पावलसँग कस्तो उत्साहका वचनहरू थिए ? पावलले भने, कि कोरिन्थका सन्‍तहरू तिनी र तिनका सहकर्मीहरूका हृदयमा सँगै मर्न र सँगै जिउनको निम्‍ति थिए । पावलले तिनीहरूमा गर्व भएको र तिनीहरूमा ठुलो भरोसा भएको कुरा बताए । [७:३-४]